ああ (あのように)
〔あのように〕 ऊ ; यसो ;
ああしろこうしろと言う
यसो गर उसो गर भन्नु
ああしたこうしたと
यस्तो गर्यो उस्तो गर्यो भनेर
ああすれば
त्यसो (/ उसो) गर्यो भने
ああ,やっと思い出した!
अँ: बल्ल मलाई सम्झना भयो!
ああ言うことは良くあることだ
जस्तो त्यस्तो हुन्छ । ; जस्तो त्यस्तो हुन्छ । ; त्यस्तै कुर सधैं हुन्छ ।
ああしたこうしたで来れなかったのよ
यसो गरें, उसो गरें अनि आउन सकिनँ ।
ああ高くつくとは思わなかった
यत्ति महँगो होला भनेर सोचेकै थिइनँ । यत्ति महँगो त कहाँ होला ।
ああは言っても根はやさしい人だ
उसको बोली चर्को भए पनि मन त नरम छ ।
ああするよりしかたがなかった
त्यसो गर्नु भन्दा अरू कुनै उपाय थिएन । ; अरू कुनै छनौट गर्न पाइन ।
まさかああなるとは思わなかった
मैले सोचेकै थिइनँ कसरी त्यस्तो भयो होला?
彼は,ああ言えばこう言う,こう言えばああ言う
यसो भने पनि नमान्ने, त्यसो भने पनि नमान्ने ।