暴く/発く
1. 〔秘密をばらす〕 expose; disclose; reveal; bring to light; खोल्नु ; पोल (/ भेद) खोल्नु ; उदाङ्ग पार्नु ; पर्दाफास (/ प्रकट) गर्नु ;〔暴かれる〕 be exposed; be brought to light; पर्दाफास हुनु ; प्रकाशमा पर्नु (/ ल्याइनु) ;
悪を暴く
खराब कुरालाई उदङ्ग पार्नु ; दुष्टताको पर्दाफास गर्नु
秘密を暴く
गोप्य कुरा खोल्नु ; गोप्य कुरा प्रकट (/ पर्दाफास) गर्नु
その偽教師の正体を暴く
त्यो झूटो शिक्षकको पर्दाफास गर्नु
私は彼らの悪事を暴いた
मैले तिनीहरूका कर्तुतहरू उदाङ्ग पारेँ ।
彼らの偽善を暴いた
उनले तिनीहरूको छल–कपट पर्दाफास गरिदिए ।
彼女は問題の本質を暴いた レントゲンや手術が内部を明らかにすることから
उनले त्यस समस्याको एक्सरे प्रस्तुत गरिन् । ; उनले त्यस समस्या चिरफार गरी देखाइन् । *
彼は大臣たちの汚職を暴いた
तिनले मन्त्रीहरूको भ्रष्टाचार पर्दाफास गरे ।
2. 〔中の物を出す〕 खुला राख्नु ; खोल्नु ;
墓を暴く
चिहान खोल्नु