危ない
1. 〔危険な〕 dangerous; खतरा ; खतरनाक ; डरलाग्दो ; जोखिमपूर्ण ; जोखिमी ; सङ्कटमय ; भयङ्कर ; भयानक ;〔冒険的な〕 risky; hazardous; खतरा ; खतरनाक ; खतरापूर्ण ; खतरासहितको ; जोखिमपूर्ण ; जोखिमी ;
危ない!
खतरा (/ होशियार)
危なくする(なる)
खतरामा (/ जोखिममा) पार्नु (पर्नु)
危ない道
जोखिमपूर्ण (/ भर पर्न नसकिने) बाटो
夜間一人で出歩くのは危ない
राती बाहिर एक्लै हिँड्नु खतरानक छ ।
危ない仕事には手を出すな ’
खतरा (/ खतरनाक / डरलाग्दो) काममा हात नहाल ।
2. 〔衰え滅びそうである〕 सिकिस्त ;
命が危ない
ज्यान खतरामा (/ जोखिममा) छ ।
父の容体が危ない
बुबा सिकिस्त (/ ज्यादै रोगिएको / गम्भीर बिरामी परेको) अवस्थामा हुनुहुन्छ ।
3. 〔不安定 / 不確かな〕 insecure; unsteady; uncertain; अनिश्चित ; सन्दिग्ध ; सन्देहात्मक ;〔疑わしい〕 doubtful; शङ्काजनक ; शङ्कालाग्दो ; सन्देहात्मक ;
天気が危ない
पानी पर्ला जस्तो छ ।
彼の商売は危なそうだ
उसको व्यवसाय डुब्ला जस्तो देखिन्छ । ; उसको व्यवसाय शंकालाग्दो (/ आशंकित) देखिन्छ ।
4. 〔信用できない〕 unreliable; जोखिमपूर्ण ; भर पर्न नसक्ने ;
危なっかしい投機に手を出す
जोखिमपूर्ण व्यापारिक कदम चाल्नु
彼が来るかどうか危ないな
ऊ आउँछ कि आउँदैन पक्का छैन ।
彼の情報は危ない
उसको जानकारी भरपर्दो छैन ।
5. 〔間一髪の〕
危ないところを助かった
मुश्किलले उम्केँ ।
ああ危なかった
बाबैझन्डै खतम