あっち
there; उता ; त्यहाँ ; त्यहाँनेर ; उतातिर ; उतापट्टि ;
橋のあっちとこっち
पुलको यता र उता ; पुलको वरी र परी
あっち見てごらん!
हेरौ न, ऊ त्यहाँ!
あっちへ行け
उता जा!
〔野良犬に向かって〕しーっ,あっちへ行け
धर् (/ धत् / धट्), पर जा!
あっちの方に行って遊びなさい
परतिर (/ टाढातिर / उता वा त्यतातिर) गएर खेल ।
こっちのではなくあっちのペンが欲しいな
म त्यो कलम चाहन्छु, यो होइन ।