UNOES日ネ辞書日本語⇄ネパール語辞書

彼方此方

1. 〔あちらこちら〕 here and there; hither and thither; ठाउँठाउँमा ; अगल–बगल ; यताउता ; जताततै ; यत्रतत्र ; सबैतिर ; चारैतिर ;

  • 彼方此方入念に探す

    धुइँधुइँ (/ धुइँधुइँती) खोज्नु

  • 彼は彼方此方見ないで歩く

    ऊ वरपर (/ वरिपरि / यताउति / आसपास) नहेरी हिँड्छ ।

  • 賊は彼方此方に発砲した

    डाँकूले गोली अन्धाधुन्द हान्यो ।

  • 自分の部屋を彼方此方見回した

    मेरो कोठा यहाँ त्यहाँ खोजें ।

  • 弟が彼方此方に落ちているみかんを集めた

    भाइले छरिएका (/ यताउता झरेका) सुन्तलाहरू सँगाल्यो ।

  • 無くしたものために彼方此方全部探した

    हराएको सामान वरपर (/ यताउति / यता र उता / आसपास) खोजियो ।

  • 彼方此方の銀行にあった金をつの銀行にまとめた

    उसले विभिन्न बैंकमा भएको रकम एउटै बैंकमा खिच्यो (/ सँगेल्यो / एकत्रित गऱ्यो) ।

  • 船は風に吹かれて彼方此方へと揺れる小さな木の葉のようになった

    जहाज चाहिँ प्रत्येक बतासबाट ओल्ट्याङ–पल्ट्याङ पारिएर यताउता हुरिने पानीमा एउटा सानो विरुवा पत्ती जस्तै भयो ।

2. 〔順序が乱れる〕 यताउता / यताउती ; उताउति ;

  • 彼方此方な議論

    निरर्थक (/ असंगत / नमिल्दो) तर्क

  • 君の話は彼方此方してちっとも要領を得ない

    तिम्रो कुरा यताउता गएर बुझ्दैन ।