UNOES 日本語・ネパール語辞典用例つき・無料

彼方此方

here and there; यताउता ; जताततै ;

  • 彼方此方にごみを捨てるな

    फोहोर यताउता (/ जताततै) नफाल ।

  • 今日は彼方此方で霧が立ち込めている

    आज कुहिरो जताततै लागेको छ ।

  • 米が彼方此方に散らばっている

    चामल यत्रतत्र (/ सबैतिर / यताउति) छरिएका छन् ।