喘ぐ
1. 〔息を切らす〕 pant; gasp; breathe heavily; थकाउनु ; थाक्नु ; स्वाँस्वाँ हुनु (/ गर्नु) ; हाँप्नु ;
喘ぐような
स्याँसे ; स्याँस्याँ भएको
喘ぎながら坂を登った
दम लागेर पनि उकालो चढेँ ।
2. 〔苦しむ〕 suffer; मडारिनु ; छटपटाउनु ; दुःखकष्ट पाउनु (/ भोग्नु) ; पीडित हुनु ; निसासिनु ; पोलिनु ;