敢えて
1. 〔無理と知って / 強いて〕 जानाजानी ;
敢えてする
आँक्नु ; आँट्नु ; आँट गर्नु
敢えて挙げれば
… मैले भन्नुपर्दा
負けると分かっていても敢えて挑戦した
हार्न त पक्कै हार्थेँ तापनि मैले उससित चुनौति दिन आँट गरेँ ।
敢えて論評するほどのことではない
यो आँटेर टिप्पणी गर्ने कुरा त होइन ।
2. 〔否定形を伴って「必ずしも / 別に / 少しも」〕 हनु (/ गर्नु) पर्छ भने छैन ; जरूर jarura ;
敢えて反対はしない
यसमा मेरो केही विमती (/ असहमति) भने छैन ।
彼は天才と言っても敢えて過言ではない
ऊ प्रतिभाशाली भन्ने पनि हुन्छ ।