UNOES 日本語・ネパール語辞典用例つき・無料

上がり下り

up and down; उतारचढाब utaar ・ chaDhaab ; तलमाथि tala ・ maathi ;

  • 彼は仕事で階段の上がり下りに忙しい

    उहाँ कामका लागि भर्‍याङमा (/ भर्‍याङबाट) उक्लने-ओर्लने गर्न व्यस्त हुनुहुन्छ ।

  • 何回もエレベーターで上がり下りした

    हामीले धेरै पटक लिफ्टबाट तलमाथि गर्‍यौं ।