UNOES 日本語・ネパール語辞典用例つき・無料

挙がる

1. 〔示される〕 देखाइनु ; देखा पर्नु ; औंल्याइनु ;

  • 実例が挙がっていないので,この説明は分かりにくい

    नमुना नदिइएकोले यस तर्क बुझ्न गाह्रो भएछ ।

  • 彼が無罪だという証拠が挙がった

    ऊ निर्दोष भएको प्रमाणित भयो ।

  • 候補者の中に彼の名が挙がっていた

    उसको नाम उम्मेद्वरीको पंक्तीमा आयो ।

2. 〔検挙される〕 गिरप्तार गरिनु ; पक्रिनु ;

  • ついに犯人が挙がった

    बल्ल (/ अन्तमा) अपराधी गिरप्तार गरियो ।