揚がる
1. 〔空中に高く上る〕 आकासिनु ; उँभो उँभो जानु ; उदाउनु ; उदय हुनु ; उड्नु ;
夜空に花火が揚がった
राती आकाशमा आतबाजी उडाइयो ।
たくさんの凧が揚がっている
धेरै चंगाहरू आकाशमा उडिरहेका छन् ।
2. 〔揚物ができる〕 तारिनु ; भुटिनु ;
じゃがいもがからっと揚がった
आलु भूररर भुटियो ।
3. 〔高まる / 強くなる〕
どっと笑い声が揚がった
एक्कासी हाँसो (/ उन्मुक्त हँसाइ) छुट्यो ।
計画に反対の声が揚がった
आयोजनामा विरोधको आवाज उठ्यो ।
4. 〔上陸する〕 land; उत्रनु ; झर्नु ; उतार्नु ;
彼らは岸に揚がった
तिनीहरू किनारमा उत्रे ।
乗客たちは陸に揚がった
यात्रीहरू भुइँमा उत्रे (/ झरे) ।