上がる
1. 〔下から上に行く〕 rise; go (/ come) up; उदाउनु ; उदय हुनु ;〔登る〕 climb up; उकालो लाग्नु ; उक्लनु ; माथि जानु (/ गर्नु) ; चढ्नु ;〔上がること〕 उकालो ;
上がったり下がったりする
तल माथि गर्नु
炎が燃え上がる
आगो दन्कनु (/ जल्नु)
息を切らしながら階まで上がってきた
ऊ श्वास रोकी रोकी ५ तलासम्म चढेर आयो ।
彼は階段を上がってきた
ऊ तल भऱ्याङबाट उक्लेर (/ चढेर) आयो ।
わらに炎が上がっている
चितामा आगोको ज्वाला दन्किदै थियो ।
母親は子供に階段を上がらせた
आमाले बच्चालाई भऱ्याङ चढाइन् (/ उकालिन्) ।
火山から煙が上がっているのが見えた
मैले ज्वालामुखीबाट धुँवाको मुस्लो आँउदै गरेको देखेँ ।
はしごで屋根に上がった
म भऱ्याङको साहाराले कौसीमा उक्लेँ ।
2. 〔部屋などに入る〕 come (/ go) in; पस्नु ; माथि आउनु * 下から上に; छिर्नु ;
どうぞお上がりください
भित्र आउनुस् (/ पस्नुस्) ।
彼らは土足でずかずかと上がり込んできた
तिनीहरू आफ्नो जुत्ता नफुकाली कोठा भित्र पसे ।
3. 〔相手の所に行く〕 भेट गर्नु ; आउनु ;
いつそれを取りに上がりましょうか
म कहिले त्यो लिन आऊँ
何時ごろにお宅に上がりましょうか
अन्दाजी म कति बजे तपाईंकहाँ आऊँ ।
4. 〔学校に入る / 上の級へ行く〕 माथि जानु ;
弟は来年学校へ上がる
भाइ अर्को सालमा स्कुल जान्छ (/ प्रवेश हुन्छ) ।
娘は年生に上がります
मेरो छोरी अब पाँच कक्षामा जाने छिन् ।
5. 〔水場から出る〕 ( माथि) निस्कनु ;
水から上がる
पानीबाट माथि निस्कनु
6. 〔よくなる / 上達する〕 make progress; improve; विकशित हुनु ; विकास (/ उन्नति / प्रगति) गर्नु ; छाँटकाँट गरिनु ;
今学期は成績が上がった
यस अध्ययनशस्त्रमा मेरो पढाइको उन्नति (/ विकास ; पुगति) भयो ।
それで彼の名声が上がった
उसको ख्याति बढ्दै गयो ।
講演の腕が上がった
जनभाषण दिने कलामा उसले उन्नति गऱ्यो।
彼は最近ぐんと男振りが上がった
हाल आएर उ अझ रूपवान हुँदै आयो ।
7. 〔昇進する〕 be promoted; बढुवा (/ पदोन्नति / वृदि) हुनु ;
彼は課長に上がった
ऊ विभागीय प्रमुखमा पदोन्नति (/ बढुवा / प्रमोशन) भयो ।
8. 〔数量 / 程度が高くなる〕 be raised; rise; बढ्नु ; वृदि हुनु ;
上がったり下がったりする
तल माथि गर्नु
体温が上がって来た ’
मलाई जरो आउँदैछ ।
水銀柱が度まで上がった
थर्मोमिटरको पारो ३४ डिग्रीसम्म चढ्यो ।
給料が上がった
तलब बढ्यो (/ वृदि भयो) ।
あともう少しという所でメーターが上がった 〔タクシーで〕
गन्तव्यमै पुग्दा नपुग्दा ट्याक्सीको मिटर एउटा बढ्यो (/ घुम्यो) ।
9. 〔物価 / 貨幣価値が上がる〕 बढ्नु ; अकासिनु ;
食物の値が上がっている
खाद्य वस्तुको दाम बढ्दैछ ।
物価はずっと上がり続けている
महँगी (/ सामानको भाउ) आकासिँदो छ ।
ガソリン代がいきなり上がった
तेलको मूल्य अचानक बढ्यो ।
景気が上がってきた
अर्थव्यवस्थ उकालो लाग्यो ।
来年から税金が上がる
कर अर्को वर्ष वृद्धि हनेछ ।
10. 〔利益などが得られる〕 gain; be made; फाइदा हुनु ;
今週は売れ高が上がった
यस हाप्त बिक्री बढ्यो ।
家作から月万上がる
मेरो महिनामा पाँच लाख घर भाडाको आमदानी हुन्छ ।
11. 〔ある費用で済む〕 सक्नु ; सिध्याउनु ;
この値ではとても修理は上がらない
यतिमा बनाइँदैन (/ बन्दैन) ।
費用はとても安く上がった
खर्च धेरै कम भयो ।
12. 〔できあがる〕 finish; सकाउनु ; सिध्याउनु ; पूरा हुनु ;
仕事は明日上がります
काम भोलि सकिन्छ (/ सिद्धिन्छ) ।
作品がきれいに上がった
काम राम्रो आयो ।
13. 〔効果などが現れる〕 प्रभाव पर्नु ; फल फल्नु ;
立派な効果が上がった
राम्रो नतिजा देखियो ।
14. 〔終わる〕 अन्त हुनु ; समापन हुनु ;
雨が上がった
पानी (/ झरि) रोक्यो (/ थाम्यो) ।
雨もじき上がるでしょう
पानी (/ झरि) चाँडै रोक्छ होला ।
15. 〔すごろくなどで勝負がつく〕 जित्नु ;
上がった! 〔すごろくマージャンなどで〕
/मार्रा मेरो भयो मैले जितेँ
ゲームで私が一番に上がった
खेलमा मैले जितेँ ।
16. 〔雨がやむ〕 रोक्नु ;
雨が上がった
पानी (पर्न) रोकियो (/ बन्द भयो) ।
17. 〔興奮して落ち着かなくなる〕 डराउनु ; आत्तिनु ;
話を頼まれ上がってしまった
भाषण गर्न बोलाइएकोले म एकदमै आत्तिएँ (/ हड्बडाएँ / अतालिएँ) ।
上がってせりふを忘れた
उसले हडबडाएर (/ आत्तिएर) शब्द भूल्यो ।
18. 〔神仏に供えられる〕 चढाइनु ;
仏壇に灯明が上がっていた
वेदीमा दियो चढाइएको थियो ।
19. 〔 「 食べる 」 のていねい語〕 लिनु ;
どうぞ果物をお上がりください
फलफूल लिनुस् (/ खानुस्) न ।
20. 〔見つかる〕 फेला (/ देखा) पर्नु ;
川から水死体が上がった
नदीबाट मुर्दा उत्रियो (/ फेला पऱ्यो) ।