UNOES 日本語・ネパール語辞典用例つき・無料

揚句/挙句

  • よく考えた揚句に招待を断った

    धेरै विचार गरेर उसले निमणत्रणालाई अस्वीकार गर्‍यो ।

  • 長い病気の揚句に死んだ

    लामो बिरामीपछि उनको मृत्यु भयो ।

連語
揚句の果てに
  • 狂ったように勉強し,揚句の果てに気違いになった

    ऊ पागल जस्तो गरी पढेर अन्तमा साँच्चै पागल भयो ।