UNOES日ネ辞書日本語⇄ネパール語辞書

揚げる

1. 〔掲げる〕 hoist; उठाउनु ; उत्तोलन गर्नु ;〔空中に飛ばす / 翻す〕 fly; उडाउनु ;

  • 旗を揚げる

    झन्ड उत्तोलन गर्नु

  • 弟がダサインの時に凧を揚げた

    भाइले दसैंमा चङ्गा उडायो ।

2. 〔揚げ物を〕 deep fry; deep-fat fry; तार्नु ; भुट्नु * 炒める; डाम्नु ;

  • 揚げた肉

    भुटेको मासु

  • 魚を揚げる (

    माछा भुट्नु (/ खऱ्याउनु)

  • 揚げすぎて焦がす

    खरिनु ; असाध्य भुटिनु

3. 〔陸に移す〕 land; उत्राउनु ; उतार्नु ;

  • これらの箱はすぐに陸に揚げる必要がある

    ती बट्टाहरू तुरुन्त किनारमा उत्राउनुपर्छ (/ उतार्नुपर्छ) ।