UNOES日ネ辞書日本語⇄ネパール語辞書

挙げる

1. 〔上の方へ伸ばす〕 raise; उठाउनु ; उचाल्नु ;〔挙げること〕 उक्साइ ;

  • 手を挙げる

    हात उठाउनु ; हात खडा (/ ठाडो) पार्नु

  • 手を挙げろ! 〔強盗が〕

    हात उठा हात माथि

  • 賛成の人は手を挙げてください

    ती पक्षमा सहमत हुनुहन्छ भने आफ्नो हात उठाउनुहोस् (/ खडा गर्नुहोस्) ।

  • 手を高く挙げてください

    आफ्नो हात माथि उठाइदिनुस् ।

  • 答えの分かった人は手を挙げなさい

    यदि जवाफ थाहा छ भने हात माथि उठाओ ।

  • 後ろでだれかが手を挙げろと言った

    「」“” कसैले पछाडिबाट "हात माथि उठा" भन्यो ।

2. 〔示す〕 दिनु ; देखाउनु ; सूचीबद्ध गर्नु ;

  • 挙げられている要点

    सूचीबद्ध बुँदाहरू

  • 最近の例を挙げる

    हालैका उदाहरणहरू बताउनु

  • 似た例をもう挙げる

    अरू उस्तै दुईतीनटा नमुना दिनु (/ देखाउनु)

  • 名前を挙げてあなたの功績を話していました

    हामी तपाईंको नामै लिएर तपाईंको उपलब्धिबारे चर्चा गर्दैथियौं ।

  • 名前を幾つか挙げるとすると例えば・・・ ’

    … केहीको नाउँ लिनुपर्दा जस्तै

  • 彼は知っている全員の名を挙げた

    उसले चिनेजति सबैको नाम भन्यो ।

  • 協議は問題点を挙げるに留まった

    छलफल समस्य केके हुन् भनी सूचीबद्ध गरेको मात्र भयो ।

3. 〔推挙する〕 recommend; सिफारिश गर्नु ; अनुरोध (/ भनसुन) गर्नु ;

  • 彼を調整者に挙げることとなった

    उहाँलाई संयोजकको रूपमा सिफारिस गर्न उनीहरूले निधो गरे ।

4. 〔検挙する〕 arrest; गिरफ्तार गर्नु ; पक्रनु ; समात्नु ;

  • 殺人犯はその場で挙げられた

    हत्यारालाई रंगे हात समातियो ।

5. 〔式を行う〕 योजना गर्नु ;

  • 式を挙げる

    समारोह (/ उत्सव) मनाउनु (/ आयोजना गर्नु)

6. 〔大勢の人を動かす〕 उस्काउनु ; उत्प्रेरित गर्नु ;

  • 敵に対して兵を挙げる

    शत्रूलाई सैनिक अभ्यान उठाउनु

7. 〔世間に知らせる〕 नाम कमाउनु ; प्रख्यात हुनु ; चिनिनु ;

  • その町では彼も認められた人の一人に名前が挙げられる

    त्यस नगरका गण्यमान्यहरूमा (/ गनिनेमानिनेमा) उनको पनि नाम आउँछ ।

  • 音楽で彼は名を挙げた

    उनले आफ्नो संगीतले गर्दा ख्याति कमाए ।