上げる
1. 〔下から上に動かす〕 raise; मास्तिर सार्नु ; उचाल्नु ;〔持ち上げる〕 lift (up); उठाउनु ; उचाल्नु ; मास्तिर चढाउनु ; उकास्नु ;〔上げること〕 उक्साइ ;
ズボンを(引っ張り)上げる ’
सुरूवाल मास्तिर तान्नु
石を頭より上に上げる
ढुङ्गा टाउकोभन्दा माथि उचाल्नु
彼は私に向かって足を上げた
उसले मलाई लात हान्न खुट्टा उचाल्यो ।
彼はキロのバーベルを上げた
उसले १०० किलोग्रामको फलामको दंड उचाल्यो ।
2. 〔高い場所に移す〕 माथि ल्याउनु (/ पुऱ्याउनु र सार्नु र गर्नु र तान्नु) ; उठाउनु ;
ポンプで水を上げる
पम्पले पानी तान्नु
本を上階に上げる
किताब माथिल्लो तलसम्म लैजानु (/ पुऱ्याउनु)
レンガ職人が壁を二フィート上げた
डकर्मीले पर्खाललाई दुई फिट उचाल्यो (/ अग्ल्यायो / उचो पाऱ्यो) ।
3. 〔体の一部を上に動かす〕 उठाउनु ; उकाल्नु ; उकास्नु ; उचाल्नु ;
頭を上げる ’
शिर (/ टाउको) उठाउनु
私は驚いて顔を上げた
मैले अचम्म मानेर टाउको उठाएँ (/ उचालेँ) ।
彼は遠くの山に向かって目を上げた
उसले नजर उचालेर टाढाका पहाडहरू हेरेँ ।
4. 〔部屋などに入れる〕 पसाल्नु ; भित्रयाउनु ;
客を部屋に上げる
पाहुनालाई कोठाभित्र ल्याउनु (/ बोलाउनु)
5. 〔学校に入れる〕 send; पठाउनु ;
子供を人とも大学に上げた
मैले दुईटा बच्चालाई विश्वविद्यालयमा प्रवेश गराएँ ।
6. 〔よくする / 上達させる〕 improve; विकसित गर्नु ; बढाउनु ; उच्च पार्नु ; विकास गर्नु ;
生活水準を上げる
जीवनस्तरलाई उचाल्नु (/ उच्च पार्नु)
質を上げる
गुणस्तर बढाउनु
成績を上げる
श्रेणी बढाउनु (/ विकास गर्नु) ; राम्रो श्रेणी प्राप्त गर्नु
女性の地位を上げる
महिला जागृत खडा गर्नु
7. 〔昇進させる〕 promote; उठाउनु ; उकाल्नु ; उकास्नु ;
級を上げる
उच्च पद (/ दर्जा) दिनु ; पदोन्नति गर्नु
彼はやっと課長に上げてもらった
तिनी बल्ल प्रमुख विभागमा बढुवा (/ पदोन्नति) भए ।
8. 〔数量 / 程度を高くする〕 raise; बढाउनु ;
声を上げる
स्वर (/ आवाज) निकाल्नु
スピードを上げる
गति बढाउनु ; वेगसँग कुदाउनु ; दौडानु ; टिप्नु
給料を上げる ’
एकको तलब बढाउनु ; तलबमा वृद्धि गर्नु
生産を年で倍に上げる
पाँच वर्षमा उत्पादन दोब्बर गर्नु
雛が全員鳴き声を上げ始めた
सबै चल्लाहरूको चल्लाहरूको प्वाँख आयो ।
部屋の温度を上げる
कोठाको तापक्रम बढाउनु
9. 〔物価 / 貨幣価値を高める〕 raise; बढाउनु ;
家賃を上げる
भाडा बढाउनु
10. 〔利益等を得る〕 कमाउनु ; पाउनु ; प्राप्त गर्नु ; मुनाफा आर्जनु ; नाफा कमाउनु ;
取引で万の利益を上げた
हामीले लेनदेनमा १ लाखको मुनाफा गऱ्यौं ।
11. 〔ある費用で済ませる〕 टुंग्याउनु / टुङ्ग्याउनु ; सकाउनु ;
安く上げてくれ
सक्भर सस्तो बनाइदेओ ।
パーティーは一人千ルピアで上げてほしい
म पार्टीको लागतप्रति व्यक्ति १००० रुपैयाँभन्दा बढी दिन चाहन्नँ ।
12. 〔仕上げる / 終える〕 अन्त गराउनु ; सिध्याउनु ; सक्नु ; समाप्त गर्नु ; पूरा गर्नु ; टुंग्याउनु / टुङ्ग्याउनु ;
ドレスは明日中に上げます
लुगा भोलिसम्म सिद्ध्याइन्छ (/ सकाइन्छ) ।
仕事を年内に上げようとしています
वर्षेको अन्त सम्ममा काम सिध्याउने कोसिस गर्दैछौं ।
第巻を上げたところだ
भर्खर मात्र दोस्रो खण्ड सिद्धियो ।
13. 〔効果などを現す〕 बनाउनु ; देखाउनु ;
立派な成果を上げた
तिनीहरूको) राम्रो नतिजा प्राप्त भयो । ; तिनीहरूले राम्रो नतिजा पाए (/ प्राप्त गरे) ।
14. 〔神仏に供える〕 चढाउनु ; टुक्रयाउनु ;
祭壇にろうそくを上げる
वेदीमा मैनबत्ती चढाउनु (/ टक्र्याउनु)
15. 〔与える〕 give; दिनु ; प्रदान गर्नु ; चुकाउनु ; तिर्नु ;〔あげること〕 दिइनु ;〔あげさせる〕 दिलाउनु ; प्रदान गराउनु ; तिराउनु ;〔あげさせること〕 दिलाइ ;
必要なだけ金を上げよう
चाहिए जति पैसा दिउँला ।
彼が私たちに何も上げないなんて考えられない
उहाँले हामीलाई कुनै पनि दिन इन्कार गर्नुहुनेछ भन्ने कुरा अकल्पनीय छ ।
もらうより上げる方が幸せだ
लिनुमाभन्दा दिनुमा आनन्दित छ । ।
僕が上げようか。でなければ君が
म दिऊँ कि तिमी नै दिन्छौ त
この本を君に上げよう
यो किताब म तिमीलाई दिन्छु ।
ヒントをあげよう
मैले तिमीलाई एउटा संकेत दिऊँ ।
16. 〔吐く〕 vomit; throw up; upchuck; ओकाल्नु ; वाक्नु ; वाकवाक (/ बान्ता) गर्नु ; छाद्नु ;
食べたものを上げてしまった
खाएको चीज मैले ओकालेँ (/ वाकेँ / छादेँ / बान्ता गरेँ) ।
急に上げそうになった
अचानक मलाई वाकवाक (/ दिगमिग) लाग्यो ।
17. 〔声を立てる〕 आवाज उठाउनु ; कराउनु ; चिच्याउनु ;
彼は苦痛の叫び声を上げた
ऊ पीडाले चिच्यायो (/ चर्को स्वरले करायो) ।
彼女は絶望のうめき声を上げた
उनले निराशाको गहिरो आवाज निकालिन् ।
それを見て彼らは歓声を上げた
तिनीहरूले त्यो देखेर आनन्दले चिच्याए ।