顎鬚
1. a beard; दाह्री / दारी ;
ふさふさとした顎鬚
बाक्लो (/ घना) दाह्री ; ढकमक्क (/ ढपक्क) ढाकिएको दाह्री
顎鬚を蓄えた人
दाह्री (/ दारी) वाल
顎鬚を伸ばす ’
दारी पाल्नु (/ लामो पार्नु / नकाटीकन जोगाएर राख्नु)
彼を顎鬚を生やしている 〔生やし始めた〕〔しばらく生やしている〕
उसको दाह्री पलाउन (/ लाउन / पाल्न) थाल्यो । उसले दाह्री पालेको (/ लाएको) छ ।