愛着
1. an attachment; love; माया ; स्नेह ; मोह ; प्यार ; प्रणय ; अनुराग ; घनिष्ठता ; आसक्ति ; अभिरूचि ;
もう彼に愛着はない
अब उसप्रतिको मेरो माया मरिगयो । ; अब उसप्रतिको मेरो चासै छैन ।
彼は故郷の村に強い愛着がある
ऊ आफ्नो मातृभुमीप्रति गहिरो स्नेहको महसुस गर्छ । ; ऊ आफ्नो मातृभुमीप्रति गहिररी अनुराग (/ आसक्ति / अभिरूचि) भएको छ ।