アイディア
an idea; सुझ ; जुक्ती ; विचार ; अ T इडिया * ネ英; सोचाइ ; युक्ति ;
いいアイディア
बेस कुरा
すごいアイディアだぞ
भव्य आइडिया!
素晴らしいアイディアが浮かんだ
एउटा राम्रो सुझ (/ जुक्ती / विचार) अचानक मेरो मनमा आयो (/ उब्ज्यो) ।
ひょっこりいいアイディアが頭に浮かんだ
मलाई एउटा राम्रो आइडिया (/ सुझ / सुध्दी) अचानकसँग (/झट्टै / तुरून्तै) आयो ।
おい,新しいビデオゲームを作るアイディアがあるんだ
सुन्, मसित नयाँ भिडीयो गेम बनाउने आइडिया छ ।
複合語