愛情
1. 〔愛する心〕 love; माया ; प्रेम ;〔優しい愛〕 affection; माया ; स्नेह ; प्यार ;
愛情のない 〔冷淡無情な〕 〔無感覚な〕
/निष्ठुर ; सहानुभूति नगर्ने ;असंवेदनशील ; निर्दयी ; दया नभएको
愛情のない仕打ち
निष्ठुर व्यवहार
子供に対する両親の愛情
आमाबुबाको छोराछोरीप्रतिको माया ( / प्रेम)
互いに対して優しい愛情を抱きなさい
एक अर्कासित कोमल स्नेह देखाऊ ।
子供は母親の愛情を敏感に感じとる
बच्चाले आमाको माया छिटो थाहा पाउँछ । ; बच्चा आमाको मायाप्रति संवेदनशील हुन्छ ।
この子は皆の愛情を一杯受けて育っている
यो बालक सबैको माया पाएर फुर्कदैछ ।
愛情のこもった感謝の気持ち
मायालु मूल्याँकन
愛情深い妻
स्नेही (/ मायालु) पत्नी
愛情のこもった絵
माया र प्रेमले भरिएको चित्र
自分のことにだけに固執するのは愛情深いことではない
आफ्नै कुरामा मात्रै जित्दी गर्नु मायालुपन होइन ।
2. 〔異性に対する恋心〕 love; माया ; प्रेम ; स्नेह ; अनुराग ; प्रणय ;
愛情のない結婚
प्रेमविना (/ प्रेमहीन) विवाह
愛情を盗むこと
हृदयचोर ; मनचोर
彼はマヤに愛情を覚えた
ऊ मायाको प्रेममा फस्यो । ; ऊ मायाप्रितिको प्रेमले आसक्त भयो ।
会って間もなく互いへの愛情が芽生えた
भेटघाट भएको केही दिनदेखि नै उनीहरूका बीच रसबस (/ अनुराग / आत्मीयता) बढ्यो ।
二人の間には愛情のかけらもなかった
ती दुईबीच प्रेमको सोनो निसानी पनि थिएन ।