曖昧
1. 〔はっきりしないこと〕 अस्पष्टता ; अनेकार्थता ;
彼は聞き手の歓心を買おうと真理を曖昧に伝えなかった
आफ्ना श्रोताहरूलाई खुशी पार्न सत्यलाई कहिल्यै फितलो बनाउनुभएन ।
彼は物を曖昧にしか言わない
उसले कुरा स्पष्टसँग भन्दैन । ; कठिन भाषामा उनले भन्ने कुरा लुकाएका छन् ।
連語
曖昧な
曖昧な説明
अस्पष्ट (/ अर्थ नलाग्ने / अपूरो) वाक्य
曖昧な表現
अस्पष्ट (/ दुई अर्थ लाग्ने) अभिव्यक्ति
私たちに曖昧な態度を取る余地は全くない
हामीसित अपूरो आनीबानी देखाउने कुनै स्थान छैन ।
彼はいつも曖昧なことしか言わない
उनको कुरा कहिल्यै निश्चित (/ पक्का / निर्णीत) हुँदैन ।
彼は曖昧な話しに基づいて契約書を書いた
उनले गोलबोलीमा दरखास्त लेखिदिए ।
連語
曖昧に
言葉を曖昧にする
बोलीलाई धमिलो (/ असुपष्ट) पार्नु
彼はいつも曖昧に話す
ऊ सधैं पेच ( घोचपेच / छेडछाड) पारेर बोल्छ ।
2. ⇒いかがわしい(如何わしい)