UNOES 日本語・ネパール語辞典用例つき・無料

相も変わらぬ

everlasting; सधैंको ; सदाको ; लगातारको ; घरिघरिको ;

  • この道は相も変わらぬ渋滞だ

    यस बाटोमा सधैंको (/ सदाको) जाम परेछ ।

  • この場所は相も変わらぬ若者のたまり場だ

    यो ठाउँ जहिलै पनि युवायुवती जम्मा हुने ठाउँ रहेछ ।