UNOES日ネ辞書日本語⇄ネパール語辞書

愛する

1. 〔可愛がる〕 love; प्रेम (/ माया) गर्नु (/ राख्नु) ; 〔親愛の情をもつ〕 have an affection; माया (/ स्नेह) गर्नु (/ राख्नु) ;

  • 私の愛する人

    मेरो प्रिय जन ; मैंया

  • 愛する子

    मेरो प्यारो छोरा

2. 〔異性を恋する〕 love; मोह राख्नु ; प्रेम (/ माया) गर्नु ; प्रेम (/ माया) राख्नु ;

  • 君を愛している

    म तिमीलाई माया गर्छु । ; मलाई तिम्रो कुरा माया लाग्छ ।

  • 彼女を愛している

    म उसलाई माया (/ प्रेम) गर्छु ।

  • 彼らは互いに激しく愛した

    तिनीहरूले आपसमा प्रगाढ (/ प्रचण्ड) प्रेम राखे ।

  • あなたに恋しているんじゃなく本当に愛していると思うわ ’

    म तपाईसँग मोहित भएको होइनँ साँचो प्रेममा परेँ जस्तो लाग्छ ।

  • 私は愛されていたんだ ’

    मलाई माया गरिएछ ।

  • もう彼を愛していない

    अब तिनीमाथि उनको मन छैन । ; उसले तिनीसंग झगडा गरिन् ।

  • 彼女がまだ彼を深く愛していることが分かった

    तिनले उसलाई अझै पनि धेरै माया गर्दा रहेछन्‌ भनेर थाहा पाइयो ।

3. 〔好む〕 love; मन पराउनु ; माया गर्नु ;〔愛着の念を持つ〕 be attached to; माया (/ प्रेम) गर्नु (/ राख्नु) ; मन पराउनु ;

  • 自然を愛する人

    々 प्रकृतिलाई मन पराएकाहरू

  • 人を愛する点で自分を広げる

    अरूप्रतिको प्रेममा ठूलो मनको हुनु ।

  • 僕はその街を自然に愛し始めた

    त्यो नगरलाई स्वभावतः मैले माया गर्न थाललें ।