相手
1. 〔物事を一緒にする人〕 a companion; one's partner; भागी ; साथी ; सहचर ; सँगी ; सहायक ;
相談相手
विश्वासपात्र ; सल्लाह माग्ने साथी
話し(会話の)相手 ネ英
गफ गर्ने साथी ; कुराकानीको साथी ; पार्टनर *
遊び相手
खेल्ने साथी
ダンスの相手
नाचको साथी
〔割り当ての〕話しのお相手 ’
भाषणको लागि सहायक ; साथी
相手かまわず関係を持つ少女
जथाभावी यौन सम्बन्ध राख्ने केटी
手紙の相手はだれだ
तिमी कसलाई लेख्दैछौ
彼女の相手をするのは楽しい
उसलाई साथ दिनु रमाइलो छ ।
それは相手次第だ
त्यो मान्छेमा भर पर्छ ।
話し相手がいないのが自分のこれまでの一番の問題だ
कुरा गर्ने साथी नहुनु नै मेरो सबैभन्दा ठूलो समस्या भएको छ ।
近所で相手にされなくなった 字:「魅力的でなくなった」
समाजमा लोकप्रिय नभएको भए । *
富がなければだれも相手にしない
कान्छी नानी छैन भने कसैले टेर्दैन ।
2. 〔商売 / 取引などの対象となる人〕 सङ्गती ; सङ्गी सहायक ;
これは女の子相手の店だ
यो केटीको पसल हो ।
金がなければだれも相手にしない
कान्छी नानी छैन भने कसैले टेर्दैन ।
3. 〔結婚の対象となる人〕 जोडा / जोडी ; जीवनसाथी ;
相手になりそうな人
सम्भाव्य जीवनसाथी
ぴったりの相手に出会った
मैले ठयाक्क मिल्ने जोडी (/ जीवासाथी) भेट्टाएँ ।
娘がいい相手を見付ければと思います
छोरीले सुहाउँदो जीवनसाथी पाऊन् भन्ने म चाहन्छु ।
結婚したくてもふさわしい相手が見つかっていない
बिहे गर्ने रहर भए पनि सुहाउँदो जोडी पाउन सकेको छैनँ ।
4. 〔相対して争う人〕 an opponent; an adversary; विरोधी ; प्रतिद्धन्दी ;〔同じ目標を争う対抗者〕 a rival; प्रतिस्पर्धी ; प्रतियोगी ; प्रतिद्धन्दी ; विपक्षी ; प्रतिपक्षी ;〔訴訟 / スポーツ〕 the other party; प्रतिस्पर्धी ; प्रतियोगी ; प्रतिद्धन्दी ; विपक्षी ; प्रतिपक्षी ; विरोधी पक्षी ;
試合の相手
प्रतिस्पर्धी ; प्रतियोगी ; प्रतिद्धन्दी ; विपक्षी ; प्रतिपक्षी
相手チーム
प्रतियोगी (/ विरोधी / विपक्षी) टीम (/ समूह)
サッカーで相手を打ち負かした
उसले फुटबलमा विपक्षीलाई (/ प्रतियोगीलाई) हरायो (/ जित्यो / परास्त गऱ्यो) ।
足掛けの技で相手を打ち負かした
उसले छिर्के दाउ (/ जुक्ती / तौतरिका) लगाएर विपक्षीलाई (पुतिद्धन्दीलाई) पछाऱ्यो ।
各選手は相手のバランスを崩し地面に投げ倒そうとした
प्रत्येकले आफ्नो प्रतिद्धन्दीको सन्तुलन बिगारेर उसलाई भूइँमा पछार्न खोज्थ्यो ।