合図
1. a signal; a sign; a cue; संकेत ; इसारा ; सान ;
合図となるもの
चिह्नित (/ चिह्न लगाइएको) वस्तु
コーチからの合図で
प्रशिक्षकको इशारामा
ラッパで戦闘の合図を鳴らす
जनाउध्वनिको तुरहीहरू फुक्नु
雄鶏の鳴き声を合図に彼らは出発した ’
भालेको डाँकोसँगै (/ भाले बास्नेबित्तिकै) उनीहरू बाटो लागे ।
軍隊ラッパから後退の合図が出た
विगुलले पछि हट्ने संकेत दियो ।
連語
合図する
瞬きで合図した
उसले आँखाको झिमकोले इसारा गऱ्यो ।
彼女は入ってくるよう私に合図した
उसले इशाराले मलाई भित्र बोलायो ।
巡回中の警官が車を止めるよう合図した
सुरक्षामा खटिएको प्रहराले मलाई गाडी रोक्न इसारा गऱ्यो ।
彼らに黙るように合図した
उसले चुप लाग्ने इसारा गऱ्यो ।
合図したらそのせりふを言いなさい
मैले इसारा गरेपछि बोल्न सुरू गर ।