味
1. 〔味覚〕 taste; स्वाद ; आस्वाद ; रुचि ; टेस्ट * ネ英;〔食物の味〕 a taste; स्वाद ; आस्वाद ; रस ;〔風味〕 a flavor / flavour; स्वाद ; छोप ; रस ;
味音痴の人
स्वाद नजान्ने व्यक्ति
味の良い 本来は甘いのものを指す;
मीठो *स्वादिलो ; स्वादिष्ट
味が薄い 〔味付けされていない白米だけの〕
स्वाद नपुगेको (/ नभएको) ; लाटो ; खल्लो ;/निस्तो ; स्वाद नभएको ; बेस्वादिलो
味がする
स्वाद हुनु (/ पाउनु / आउनु) ; रस आउनु ; गन्ध आउनु
味を見る
स्वाद (/ टेस्ट) लिनु (/ जाँच्नु) ; चाख्नु
味をつける 〔調味する〕〔香味をそえる〕
स्वाद मिलाउनु ; स्वादिलो पार्नु ;स्वाद पार्नु
変わった味がする
यसमा अनौठो स्वाद भयो ।
この料理は味が薄い
यो परिकार खल्लो (/ स्वाद नपुगेको) छ ।
病気なので味がしない ’
बिरामी भएकोले मेरो जिब्रो खल्लो (/ बेस्वादिलो) छ । ; बिरामी भएकोले मेरो मुखमा स्वाद छैन ।
どんな味がしますか
कस्तो स्वाद आयो
味通味にうるさい人
/स्वादे ; मिठासे ; स्वादिलो चिज मात्र खोज्ने
食物に塩で味を付ける
नूनले स्वादीलो पार्नु
彼はワインの味にうるさい
वाइनको स्वादमा ऊ कहिल्यै सन्तुष्ट हुन सक्दैन । ; वाइनको स्वादमा ऊ सधैं नाटिकुटी गर्छ ।
唐辛子を入れなかったのでアチャールが物足りない味になった
खुर्सानी नहालेकाले अचार लाटो (/ स्वाद नभएको / बेस्वादिलो) भएछ ।
2. 〔味がいいこと〕
あのレストランは味で売っている
त्यो रेस्टुराँ राम्रो स्वादले बिक्री भएछ ।
3. 〔経験して味わうもの〕
味を知る 〔経験する〕〔学ぶ〕
चाख्नु ; अनुभव गर्नु ; थाहा पाउनु ; स्वाद लिनु ; रस पाउनु ; उपभोग गर्नु ;पाठ) सिक्नु
異性の味を知る
सम्भोग (/ यौन उपभोग) गर्नु
彼らは自由の味を知らない
उनीहरूले स्वातन्त्रको केनै स्वाद (/ रस) लिएकै छैनन् ।
初めは良い味がするとしても後ですごく苦い味になるんです
सुरुमा त रमाइलै होला तर पछि भने असाध्यै तीता नतिजाहरू भोग्नुपर्ने हुन्छ ।
危険も登山の味のうちだ
खतरा पनि पर्वतारोहणको रोमाञ्चकारी भाग हो ।
4. 〔妙味 / 面白み〕 स्वाद ; रस ;
長く付き合わないと味の分からない人だ
घुमफिर नगरी उसको रस (/ आकर्षण / रुचि) तिमीलाई बस्दैन ।
- 見出し語
味のある言い回し
मीठो (/ मनपर्ने) अभिव्यक्ति (/ व्याख्या)
味のある人柄
चाखलाग्दो (/ चाखिलो / रुचिपूर्ण) व्यक्तित्व