味気
1. 〔香味〕 a flavor / flavour; स्वाद ; सुगन्ध ;〔味〕 a taste; छोप ; रस ; स्वाद ;
連語
味気ない
味気ないコーヒー(茶)
पन्यालो (/ फिक्का / पातलो) कफी (चिया)
薄くて)味気ないダール
पँदेलो (/ पातलो) दाल
〔カレー汁が足らなくて〕味気ないご飯
निस्तो (/ निस्तिएको) भात
味気ない料理
खल्लो (/ नुन नपुगेको) परिकार
この料理は味気ない
यो परिकार खल्लो (/ नीरस / सुख्खा / स्वाद नपुगेको) छ ।
唐辛子を入れなかったのでアチャールが味気なくなった
खुर्सानी नहालेकाले अचार खल्लो (/ स्वाद नभएको / बेस्वादिलो) भएछ ।
食事はいつも味気ないものでなく風味の良いものだ
भोजन खल्लो नभई स्वादिलो छ ।
2. 〔面白味〕
連語
味気ない
味気ない会話
खल्लो (/ बोरलाग्दो) कुराकानी
味気のない表現
नीरस (/ बेस्वादको / बिरसिलो) अभिव्यक्ति
型にはまった)味気ない生活をする
एकै किसिमको नीरस (/ खल्लो) जीवन बिताउनु
味気ないやつだ
ऊ पट्टाइलाग्दो छ ।
私の人生は味気ない
मेरो जीवन नीरस (/ खल्लो) छ ।