UNOES日ネ辞書日本語⇄ネパール語辞書

味見

1. sampling; tasting; चखाइ ; चखनी * 主に味見のための食物; चखनो * 少しだけの; चर्वण ; चाट * 舐めて;

  • アチャールの味見

    अचार चखाइ ; अचार चाख्ने काम

  • ただで味見ばかりをする人

    चखन्ची (/ चखनद्यौ) मान्छे ; चखुवा ; चाखीचाखी हिँड्ने मान्छे

連語
味見する
  • 味見された食事

    चर्वित (/ चर्वण गरिएको) भोजन

  • アチャールを味見して塩が足らないと言った

    उसले अचार चाखेर (/ उसले अचारको स्वाद जाँचेर) नून कम रहेछ भन्यो ।

  • この地酒は美味しいから味見してごらん

    यो रक्सी मीठो छचाखिहेर्नुसन् ।

  • 味見させている内に彼は全部平らげた

    चखनी दिँदा दिँदै उसले सबै सिद्ध्यायो ।

  • 気に入るかどうかちょっと味見してみたら

    मन पर्छ कि पर्दैन हेर्न (/ थाहा पाउन) अलिकति किन नचाख्ने (/ अलिकति चाखे कसो होला)