赤子
a baby; शिशु * 生後 2 歳まで; बच्चो , 女 बच्ची , 複 बच्चा ; बालक , 女 बालिका ; बाबूसाहेब * 王族 / 貴族の赤子; नयाँ जन्मेको बालक * 新生児;
生まれたばかりの赤子
नवजात शिशु ; भरखर जन्मेको बालक
よちよち歩きの赤子 女
थिरीथिरी बाबा (नानी)
赤子が夜中中泣いた
बालक रातभरि रोयो ।
赤子には音感がある
बच्चाहरूले सङीत चिन्न सक्छन् ।
彼女は赤子を暖かいショールで包んだ
उनले बच्चालाई गरम शलमा लपेटिन् ।
何のことはない。大きな赤子だ
बालक ठूलोबाहेक अरू केही होइन ।
*他人の赤子に गरुँगो 「重たい」を使うと失礼
母親が赤子に触れたり話し掛けることは非常に重要だ
आमाले बच्चालाई छुनु, ऊसित कुरा गर्नु असाध्यै जरूरी छ ।
赤子扱いされて)俺たちはいまだに赤子なのか?
हामी अझै दूध खाने बच्चा हौं र?
連語
赤子の
赤子の時期
बाल्यजीवन ; बाल्यकाल ; शैशव ; शैशवकाल ; बालकाल ; बच्चापन ; बालकपन
赤子の食事
अन्नप्राशन *最初の穀類; पास्नी अन्नप्राशन *赤子に最初に食べさせる穀物の離乳食; पास्नी