赤い
1. red; रातो ; रातु ; राते ; रातो रंगको ; रक्त ; लाल ;〔真紅の〕 crimson; कलेजी ; कलेजो जस्तो रङ ;〔朱色の〕 vermil(l)ion; सिँदुर (/ सिदुर) रङ ;〔緋色の〕 scarlet; उज्यालो रातो ;〔赤さ〕 redness; रातोपन ;
赤い車(花)
रातो गाडी (फूल)
赤い粉 ホリ祭で用いる色粉
अबिर / अविर *
寝付けず赤い目
तन्द्रालु (/ निद्रालु / तन्द्रामा रहेको) आँखा
赤いドレスの女
राती (/ रातो पोशाककी) आइमाई
目の縁が赤いけどどうしたの ’
आँखामा रातो घेरा लागेछ । के भो
赤いサリを切ると彼女の顔がぱっとはえた
रातो साडी लगाँदा उनको अनुहार धपक्क बल्यो ।
彼は赤いコートを街中探し回ったが一着も見つからなかった
उसले शहरभरि रातो कोट किन्नलाई खोज्यो तर एउटा पनि पाउन सकेन ।
赤くほてった頬
रातापिरा (/ भरभराउँदा) गाला
赤くなる 空が
रातो हुनु (/ पर्नु) ; धकाउनु र धक्नु ; जल्नु ; चम्किलो हुनु (/ पर्नु) *
木の葉が赤くなった
पातहरू रातो भयो ।
炎が空を赤く染めた
जलेको आगोले आकाशलाई चम्कायो (/ चम्किलो बनायो) ।
怒って赤くなった
रिसले रातो भएको
彼女は恥ずかしさで顔が赤くなった
उनी लाजले रातो (/ भुतुक्क) भइन् ।
酒を飲むとすぐ顔が赤くなる
कुनै पनि प्रकारको रक्सी पिए पछि उसको अनुहार रातो हुन्छ ।
2. 〔共産主義の〕 red; Red; communistic; कम्यूनिस्टको ; साम्यवादी ; मार्क्सवादी ;
赤い思想 ネ英;
साम्यवाद ; कम्यूनिजम *मार्क्सवाद
赤くなる
साम्यवादि (/ कम्यूनिस्ट) बन्नु