赤の他人
1. a total (/ a complete / an utter) stranger; आइनो न साइनोको मान्छे ; बिरानो , 女 बिरानी ; अपरिचित ; नचिनेको ;
自分の家にいても赤の他人
आफ्नै घरमा पनि बिरानो
君は赤の他人とは思えない
तपाईं मरो लागि अपरिचित हुन्न ।
なんで君は赤の他人と親しくなろうとするの
आइनो न साइनोको मान्छेसँग तिमी किन नजिक हुन खोज्छौ