あからさま
1.
連語
あからさまな
あからさまな真実
नग्न सत्य
あからさまな嘘(間違い)
सरासर (/ बिलकुल र पूर्णतः) झूट (गल्ती)
あからさまな違反(不正)
घोर अपराध (अन्याय)
連語
あからさまに
あからさまにする
जाहेर गर्नु ; प्रकट गर्नु ; पर्दाफास गर्नु
彼女はあからさまに断った
उसले सोझै इन्कार गरी ।
親に対してあからさまに反抗する ’
आमाबाबुको खुलेआम विद्रोह गर्नु