UNOES日ネ辞書日本語⇄ネパール語辞書

明るさ

1. 〔朗らかさ〕 उज्ज्वलता ; उज्यालोपन ;

  • 彼女には昔ほどの明るさがなかった

    ऊ पहिले जत्ति उज्याली (/ प्रसन्न / हँसिली) थिई अहिले त्यत्ति छैन ।

2. 〔将来の期待〕 उज्ज्वलता ; उज्यालोपन ;

  • 未来には明るさがある

    हाम्रो भविष्य उज्ज्वल छ । ; हाम्रो उज्यालो भविष्य छ ।

慣用表現

〔光の強さ〕 उज्ज्वलता ; उज्यालोपन ; चमक ;

  • 電灯の明るさ

    बत्तीको उज्यालोपन

  • あたりは次第に明るさを増した

    वरिपरिको उज्यालो बिस्तारै बढ्दै गयो ।