UNOES日ネ辞書日本語⇄ネパール語辞書

明かす

1. 〔明らかにする〕 disclose; खोल्नु ; प्रकट (/ स्पष्ट) गर्नु ;〔指摘する〕 point; औंल्याउनु ; तोकेरै देखाउनु ;

  • 来れない理由を明かした

    उसले आउन नसक्ने कारणबारे बतायो ।

  • 遠大なる計画を明かした

    उनले विशाल योजनाको प्रकट गरे ।

  • 手品の種を明かした

    उसले जाजुवी कला बतायो ।

2. 〔打ち明ける〕 confide; बताउनु ; पोख्नु ; व्यक्त गर्नु ;

  • 自分の心痛を明かす ’

    आफ्नो दुःखेसो पोख्नु (/ बताउनु)

  • 彼は自分の苦しみのうちを明かしていただけだった

    तिनले जस्तो विचलित महसुस गरेका थिएत्यही भावना मात्र व्यक्त गरिरहेका थिए ।

3. 〔夜を過ごす〕

  • 一晩泣き明かす

    रातभरि रुनु

  • 一夜語り明かした

    हामीले बिहानसम्म बोलेका बोलेकै थियौं ।

  • 一夜遊び明かした

    उसले रातभरि मजा गरेर समय बितायो ।