UNOES 日本語・ネパール語辞典用例つき・無料

曙

1. 〔明け方〕 daybreak; dawn; उषा ; उषाकाल ; मिरमिरे ; अरूण ; प्रभात ; झिसमिसे ; भोर ;

  • 曙で空を明けそめた

    बिहान अरूणिमा बिस्तारै देखियो । ; उषाकालमा अरूणोदयले आकाशलाई बिस्तारै देखियो । ; उषाकालमा अरूणोदयले आकाशलाई बिस्तारै उज्यारो पार्‍यो ।

2. 〔新しく始まること〕 the beginning; the dawn; प्रारम्भ ; आदि ; शूरू ;

  • 文明の曙はナイル川に始まった

    मानवजातिको सभ्यता नाइल नदीबाटै शुरूवात भयो ।