UNOES 日本語・ネパール語辞典用例つき・無料

明ける

1. 〔新しい年になる〕 उघार्नु ;

  • 年が明けた

    नयाँ साल लाग्यो (/ सुरू भयो) ।

  • 明けましておめでとうございます

    नव वर्षको शुभकामना (तपाईंलाई)!

2. 〔朝になる〕 break; प्रारम्भ (/ बिहान / अरूणोदय) हुनु ; अरूणोदय हुनु ; सूर्य उदाउनु ;

  • 朝5時に夜が明ける

    बिहान पाँच बजे सूर्य उदाउँछ ।

  • 夜が明けないうちに

    सूर्य उदाएको (/ उदाउनुभन्दा) अघि ; सूर्य नउदाउन्जेल ; सूर्योदय नहोऊञ्जेल (/ नभएसम्म)

  • 明けて12月1日,我々は日本を出た

    अर्को दिन, पहिलो डिसेम्बर(मा), हामी जापानबाट प्रस्थान गर्‍यौं ।

3. 〔ある期間が終わる〕 end; come to an end; be over; समापन हुनु ; सिद्धिनु ;

  • 梅雨が明けた

    वर्षायम सिद्धियो (/ समाप्त भयो) ।