UNOES日ネ辞書日本語⇄ネパール語辞書

空ける

1. 〔空間 / 余白を作る〕 खाली बनाउनु ; छुट्ट्याउनु ;

  • 道を空ける

    को लागि बाटो खोल्नु

  • 隙間を空けて机を置く

    खाली (/ अन्तर) छोडेर (/ राखेर) दुईटा डेस्क राख्नु

  • 棚に透き間を空けず本を並べた

    मैले कुनै अन्तर (/ खाली) नराखी पुस्तकहरू राखेँ ।

  • もう人分空けてください

    अझ एक जनाको लागि खाली बनाउँछौ

2. 〔空にする〕 empty; रित्याउनु र रित्तयाउनु ; खाली गर्नु ; भित्रको निकाल्नु ; खन्याउनु ;

  • 〔部屋などを〕

    खाली गर्नु ; छोडेर जानु ;

  • 箱を空ける

    बाकस रित्याउनु (/ खाली बनाउनु)

  • 昨日は人で本ビールを空けた

    हिजो मैले एक्लै दस बोतल बियर पिएँ ।

  • お客様に時までに部屋を空けてくださるようお願いいたします

    पाहुना १००० बजे अघि आफ्नो कोठा खाली गर्न हामी अनुरोध गर्छौं ।

3. 〔留守にする〕 खाली बनाउनु ; रित्त्याउनु ; खन्याउनु ;

  • ずいぶん長いこと家を空けていました

    धेरै लामो समयसम्म घर छोडेथेँ ।

  • ヶ月家を空けます

    म एक महिनाको लागि घरबाट टाढा हुन्छु ।

4. 〔取っておく〕

  • 一人部屋を一つ空けておいてくれ

    एउटा कोठा मेरो लागि छोडिदेऊ न ।

  • 来週の金曜と土曜は予定を空けておきます

    म अर्को शुक्रवार र शनिवार पूर्णतया खुल्ला राख्नेछु ।