明け透け
1.
連語
明け透けな
明け透けな人だ
ऊ खुल्ला (/ खुलस्त / स्पष्ट) मनको मान्छे हो ।
連語
明け透けに
明け透けに話すと
खुलस्त (/ नलुकाई) कुरा भन्ने हो भने
明け透けに表現(反対)する
खुलेआम (/ खुलमखुल्ला / निर्धक्क) व्यक्त (विरोध) गर्नु
彼女は明け透けに断った
उसले सोझै (/ खुलमखुल्ला) इन्कार गरी ।