空き
1. 〔空いている場所〕 room; a space; a vacancy; खाली (ठाउँ) ; रिक्त स्थन ;
空きを作る
खाली (ठाउँ) बनाउनु
ページの下にインチの空きがある
पानाको पुच्छरमा १ इन्चको खाली (/ रिक्त) ठाउँ छ ।
2. 〔透き間〕 a gap; an opening; चेप / चेपो ; खाँद ; अन्तरकुन्तर ; छेड ; छिद्र ; प्वाल * 穴;
空きを埋める
चेप (/ खाँद / छेड) भर्नु
空きを作って机を置く
खाली (/ अन्तर) छोडेर (/ राखेर) दुईटा डेस्क राख्नु
板の空きにペンが落ちた
कलम काठका चेपमा (/ चेपामा) खस्यो । कलम काठका साँगुरो गल्लीमा (/ खोचमा) खस्यो ।
二人座る空きがない
दुई जना बस्ने ठाउँ नै छैन ।
3. 〔暇〕 फुर्सत ; अवकाश ;
一日中時間の空きはない
दिनभरि मेरो फुर्सतै छैन ।
時間の空きを利用して手紙を書いた
फुर्सत लिएर एउटा चिठी लेखें ।
4. 〔空席〕 an empty seat; खाली सीट ;〔欠員〕 a vacancy; a vacant post; an opening; खालीखण्ड ; कामको अवसर ; खाली ठाउँ ;
まだ席の空きはありますか
सीट अझै खाली छ
車に空きがあるかな タクシーに乗る時
गाडी खाली हो