UNOES日ネ辞書日本語⇄ネパール語辞書

飽き飽き/厭き厭き

1.

  • そんな話はもう飽き飽きだ

    त्यस्तो कुरा मलाई पुग्यो ।

  • 君の自己宣伝には飽き飽きだ

    तिम्रो आफ्नो विज्ञापनले मलाई निरूत्साहित पारेछ ।

連語
飽き飽きする
  • 彼の長談義には飽き飽きした

    उसको लामो भाषणले मलाई बोर (/ पट्टाइ) लाग्यो ।

  • 彼のだじゃれには飽き飽きする

    उसको खराब जोकले मलाई थकित बनायो ।