UNOES 日本語・ネパール語辞典用例つき・無料

飽きっぽい

  • 彼は何をするにも飽きっぽい

    उसको मन परिवर्तनशील (/ अस्थिर) छ । ; उसको मन छिनछिनमा परिवर्तन हुन्छ ।

  • 彼は飽きっぽい人だ

    उसको मन सधै परिवर्तन हुन्छ । ; उसको चासो सधै हराइहाल्छ ।

  • 彼女は飽きっぽくてすぐボーイフレンドを変える

    ऊनी चञ्चल (/ अस्थिर) छिन र सधैं केटा फेरिरहन्छे (/ हेरफेर गर्छे) ।