UNOES日ネ辞書日本語⇄ネパール語辞書

明らか

1.

  • ~と言うのは明らかだ

    भन्ने कुरा स्पष्ट (/ प्रस्ट) छ ; यो कुरा स्पष्ट (/ प्रस्ट) छ कि

  • 彼が嘘をついたのは明らかだ

    उसले झूटो बोलेको पक्कै (/ स्पष्टै) छ । ; उसले छक्याएको स्पष्टै छ ।

  • 彼の失敗は既に明らかだ

    उसको असफलता देखिसकिएको छ ।

  • 彼の欠席はだれの目にも明らかだった

    उसको अनुपस्थिति सबैले थाहा पाए ।

  • 今や彼らが払った全ての犠牲が無駄でなかったことは明らかだった

    अब भने तिनीहरूले गरेका ती सबै त्यागहरू बेकारमा थिएनन् भन्ने संकेत दिइएको थियो ।

連語
明らかな
  • 明らかな事実

    पक्का (/ प्रष्ट / छर्लङ्गै देखिने) तथ्य

  • 明らかな証拠

    स्पष्ट (/ निस्सन्देह / निशंक) प्रमाण

  • 明らかな違反

    घोर (/ सरासर / छर्लङै देखिने) अपराध

  • 明らかな不正

    घोर (/ गम्भीर / भयङ्कर) अन्याय

  • その明らかな必要

    त्यसको तडकारो आवश्यकता

連語
明らかに
  • 君は明らかに知ってるね

    तिमीले पक्कै थाहा पाएका छौ ।

  • その声は明らかに彼のものだった

    त्यो स्वर त पक्कै (/ निश्चय) पनि उसकै थियो ।

  • 彼が正直だということは明らかに分かる

    ऊ इमानदार हो भन्ने प्रत्यक्ष (/ खुलस्त / छर्लङ्ग) देखिन्छ ।

  • これは明らかに彼の絵だ

    यो चित्र निस्सन्देह (/ स्पष्टसित) उसकै हो ।

連語
明らかにする
  • 論点を明らかにする

    निचोडलाई (/ मुख्य बुँदालाई) स्पष्ट (/ प्रकाश) पार्नु (/ बनाउनु)

  • 明らかにされていない何らかの方法で

    व्यक्त गर्न नसकिने ढङमा ।

  • 目的を早めに明らかにする ’

    उद्देश्य चाँडै स्पष्ट पारिहाल्नु

  • 詐欺行為を明らかにする

    त्यो छल लाई प्रकट गरिदिनु

  • 責任の所在を明らかにした

    उनीहरूले त्यो कसको जिम्मेवारी हो भनी औंल्याए (/ पत्ता लगाए / प्रकट गरे) ।

  • 事故が怠慢から生じたことを私が明らかにしてあげよう

    दुर्घटना लापरवाहले घटेको कुरालाई म पक्का गरिदिन्छु । ; दुर्घटना उसकै कारणबाट भएको हो भनि प्रमाणित गरिदिन्छु ।

  • 意図を明らかにしたまえ

    तिम्रो मनोवृत्तिबारे बताउँछौ

  • 彼が一味の計画を明らかにした

    उसले तिनीहरूको गुप्त योजना खोल्यो ।