UNOES日ネ辞書日本語⇄ネパール語辞書

諦める

1. 〔甘んじる / 甘受する〕 resign (/ reconcile) oneself to~; be resigned (/ reconciled) to~; ~ सित धैर्यपूर्वक सहनु ; ~ को स्वीकार गर्नु ;

  • 不運と諦める

    आफ्नो अभाग (/ दुर्भाग्य / अभाग्य) मान्नु (/ स्वीकार्नु)

  • 苦しみを諦めて受け入れる

    दुःख भोग्नु ; दुःखको हार स्वीकार गर्नु ; दुःख सहनशीलतासाथ स्वीकार्नु

2. 〔断念する〕 abandon; give up; आशा (/मन) मार्नु (/ त्याग्नु) ; अड्कल काट्नु ; (लत्तो) छोडनु ;

  • 勝負を諦める

    खेल (/ गेम) छोड्नु

  • 愛を諦める ’

    माया मार्नु (/ बिर्सनु) ; मायाको आशा त्याग्नु

  • 途中で計画を諦める

    योजना पूरा नगरी छोड्नु ; योजना अपूरो हुँदै छोडनु

  • もう諦めようかと思った

    मलाई लत्तो छोडूँ जस्तो लाग्यो ।

  • この仕事はどうもしようもないと諦めた

    यस काम मैले लत्तो छोडेँ ।

  • 故郷に帰れないと諦めちゃいけない

    मातृभूमि फर्कने आशा मार्नु हुँदैन ।

  • これに関しては決して諦めてはならない

    यस सन्दर्भमा कहिल्यै पनि हरेस खानु हुँदैन ।

  • 私たちはできないと諦めてはなりません ’

    “” सकिँदैन भन्ने अडकल काट्नु हुँदैन ।

  • 諦めるにはまだ早い

    छोड्ने बेला अझै आएको छैन ।

  • 医者は患者を諦めた

    डाक्टरले रोगीलाई छोडे (/ त्यागे) । ; डाक्टरले रोगी निको हुने आशालाई मारे ।

  • 君が金持ちになることは諦めるべきだ

    तिमी कहिले पनि धनी हुँदैनौ भन्ने कुरालाई तिमीले स्वीकार गर्नुपर्छ ।