UNOES日ネ辞書日本語⇄ネパール語辞書

飽きる/厭きる

1. 〔興味を失う〕 become (/ get / grow) tired (/ weary) of~; lose interest in~; ~ प्रतिको चासो गुमाउनु ;〔十分過ぎて嫌になる〕 be satiated with~; have had (more than) enough of~; अत्ति पाउनु ; ~ ले अघाउनु ;〔うんざりする〕 be fed up with~; be sick of~; ~ देखि बोर (/ वाक्क) लाग्नु ; ~ देखि थकित (/ क्लान्त) हुनु ;〔飽きさせる〕 tire; bore; make ~ sick; वाक्क पार्नु ; बोर लगाउनु ;

  • 勉強はもう飽きた

    पढ्न थाकिसकेँ (/ थाकित भइसकेँ) ।

  • 映画は飽きた

    मेरो फिल्मको चासो सेलाइसक्यो । ; मैले फिल्मप्रतिको चासो गुमाइसकेँ ।

  • 飽きるほど日本食を食べた

    अघाउने (/ वाक्क लाग्ने) गरी उसले जापानी खाना खायो ।

  • 怒りを抑えることに飽きた

    रीस थाम्दा थाम्दा म हैरान भइसकेँ ।

  • こんなくすんだ生活にはもう飽きた

    यत्ति निरास (/ उदेकलाग्दो) जीवनदेखि थकित (/ क्लान्त) भएँ ।

  • 彼はすぐに飽きる人だ

    उसको मन सधै परिवर्तन हुन्छ । ; उसको चासो सधैं हराइहाल्छ ।

  • 彼らの喧嘩には飽きた

    म तिनीहरूको झगडादेखि वाक्क भइसकें ।

  • どんなに美しい景色を見ても直ぐに飽きてしまう

    दृश्य जति नै राम्रो भए पनि वाक्क त लागिहाल्छ ।

連語
飽くことのない
  • 飽くことのない猟師

    भक्षक (/ लोभी) सिकारी

  • 私には決して飽きないものがある ’

    मलाई कदापी वाक्क (/ बोर / पट्टाइ) नलाग्दो कुरा छ ।