UNOES日ネ辞書日本語⇄ネパール語辞書

呆気に取られる

1. be astonished; be taken aback; ट्वाल्ल (/ पक्क / अवाक / अचम्भित / जिल्ल / झसङ्ग) पर्नु ;

  • 彼女のあまりの無知に呆気に取られた

    उनको अति अज्ञानता देखेर म वाल्ल (/ जिल्ल / अवाक्) परेँ ।

  • 呆気に取られて突っ立っていた

    टोलाएर (/ ट्वाल्ल परेर) ऊ उभिरहयो ।

  • あなたの度重なる不始末には呆気に取られる

    दोऱ्याइ‐तेऱ्याइ गरिएको तिम्रो गल्तीमा मलाई वाक्क लागेको छ ।

  • 彼女の気の強さには呆気に取られた

    उसको हठ (/ जिद्दी) कति अचम्म

  • 呆気に取られるほど

    उत्पात ; असाध्य ; बिछट्ट ; चौपट्ट ;

  • 少年は呆気に取られるほどずる賢い

    यो केटो उत्पातै बाठो छ ।