UNOES日ネ辞書日本語⇄ネパール語辞書

憧れ

1. admiration; adoration; अति प्रेम ; पूजा ; प्रशंसा ; तीव्र इच्छा ; आदर–भावना ; आदारभाव ; प्रेमपूर्ण प्रशंसा ;

  • 私の憧れの作家

    मैले धेरै आदार गर्ने (/ आदारभावले हेर्ने) लेखक ; मेरो धेरै आदरणीय लेखक

  • 憧れの職

    लामो समयसम्म चाहेको (/ तीव्र इच्छा गरेको / कुलदुली लागेको) जागिर

  • ネパールは憧れの土地だった

    नेपाल मेरो चाहनाको देश थियो । ; भ्रमणको खोजीमा एउटा देश नेपाल नै थियो ।

  • 彼は私たちの憧れの的だ

    उनी हामी सबैको प्रशंसाको पात्र हुन् ।