憧れる
1. 〔そこへ行きたい / そのようになりたい気持ちを持つ〕 long for~; yearn for (/ after)~; आकङ्क्षा (/ धोको) हुनु ; आदरभावले हेर्नु ;〔切望する〕 लालच (/ तीव्र इच्छा) गर्नु ;〔人に〕 प्रशंसा (/ आदर) गर्नु ;
彼は海に憧れている
उसले समुद्रमा जान लालच (/ तीव्र इच्छा) गरेको छ ।
甥はパイロットに憧れている
मेरो भतिजो लामो समयदेखि पाइलट हुन चाहेछ ।
田舎の人は大都会に憧れる
गाँउका मानिसहरू ठूलो शहरदेखि आकर्षित छन् ।
2. 〔異性にひかれる〕 ~ को अभिलाषा गर्नु ; ~ लाई साह्रै मन पराउनु ;
彼は私が憧れる男性よ
उहाँ मलाई कुलदुली (/ आँखा / तिर्सना) लाग्ने व्यक्ति हुनुहुन्छ । ; म उहाँलाई साह्रै मन पराउँछु ।