UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. an evil; wickedness; दुष्टता ; खराबी ; नराम्रोपन ; नराम्रो ; अन्धेर ; अधर्म ; कुकर्म ; बुराइ ; गलत ;〔罪〕 sin; पाप ; अपराध ;〔悪徳〕 a vice; दुर्गुण ; दुर्छयाइँ; दुर्जनता ;

  • 悪影響

    कुप्रभाव ; खराब प्रभाव ; हानिकर असर

  • もし正しいと知っていながら行わないならそれは悪だよ ’

    सही कुरा थाहा पाएर पनि नगर्नु चाहिं अवश्यै अपराध हो ।

  • 宗教は悪だとある人たちは感じている

    धर्मलाई कतिपय मानिसहरू खराबी ठान्छन् ।

連語
悪の
  • 悪の道筋から自分の足をとどめる ’

    आफ्नो खुट्टालाई खराब चालबाट रोकिरहनु

  • 悪の芽をつぼみのうちに摘み取る

    खराबीको जरा (/ कोपिला) सानो हुँदा नै टिपेर (/ चिमोटेर) निकल्नु

  • 金は悪の根源だ

    पैसा सबै खराबीको जड हो ।