UNOES日ネ辞書日本語⇄ネパール語辞書

開く

1. 〔開ける / 開く〕 open; खुल्नु ; खुला हुनु ; पल्ट्नु * 本 , ページ; उघार्नु ;

  • 開いた窓(ドア)

    खुला (/ उघ्रेको) झयाल (ढोका)

  • 戸が開かない

    ढोका खुल्दैन (/ उघ्रँदैन) ।

  • 目が開いた 単数形扱い

    आँखा खुल्यो । *

  • 店は時に開く

    पसल दस बजे खुल्छ (/ खोल्छ) ।

  • 傷口がぱっくりと開いた

    घाउ फ्वाक्क फुट्यो ।

  • 開いた口がふさがらなかった

    छक्क परेर मुख बन्द भएन ।

  • シャツのボタンが一つ開いた

    कमिजको टाँक खुल्यो (/ फुस्कियो / फुक्यो) ।

  • 風で扉が開いた

    हावाले ढोका खुल्यो (/ उघ्रियो / खुला भयो) ।

  • 店はもう開いたかい

    पसल खुलिसक्यो (/ खुल्ला भइसक्यो)

  • 事務所が開いたらそこから連絡してくれ

    अफिस खोलेपछि (/ खुलेपछि) त्यहाँबाट मलाई एक कल गर्नू न ।

2. 〔差がつく〕

  • 年の開いた姉妹

    उमेरको फरक (/ भिन्नता / अन्तर) धेरै भएका बहिनीहरू ; उमेर धेरै फरक (/ भिन्नै) भएका बहिनीहरू

  • 二人の意見はだいぶ開いている

    दुईजनाबीच धेरै नीतिको भेद (/ फाटो / फुट) छ ।

  • 貧富の差がどんどん開いている

    धनी र गरीबको भिन्नता झन्झन् आकासिँदोछ् ।

3. 〔広くなる〕

  • 裾の開いたドレス

    किनारा (/ छेउ / पारी) खुलेको (/ फैलिएको) लुगा