UNOES 日本語・ネパール語辞典用例つき・無料

空く

1. 〔空間ができる〕 खाली (/ रित्तो / रिक्त) हुनु ;

  • 机と机の間が空いている

    डेस्क–डेस्कबीच खुला (/ चेपो) छोडेको छ ।

  • 二軒の家の間がだいぶ空いている

    ती दुई घरबीच धेरै दूरी (/ अन्तर) छ ।

  • 二人座る分は空いていない

    दुई जना बस्ने ठाउँ नै छैन ।

  • 扉から3~4インチ空いていた

    ढोका तीन इन्च जति खुला (/ चेपो) छोडेको थियो ।

  • 地震で道に穴が空いた

    भुकम्पले सडक प्वाल पर्‍यो ।

2. 〔空になる〕 खाली (/ रित्तो / रिक्त / शून्य) हुनु ; रित्तिनु ;

  • 空いた箱

    रित्तो (/ खाली) बाकस

  • 箱が空いた

    बाकस खाली भयो । ; बाक्सको भित्रको हटाइयो ।

  • トイレ,空いてますか

    के बाथरूम खाली छ?

  • タクシーの)車,空いてるかな

    गाडी खाली हो?

  • 今は少し席が空いている

    केही सीट अझै खाली हुन् ।

  • 家が空くのはいつですか

    कहिले त्यो घर खाली हुन्छ?

  • 空いている部屋はありませんか

    के कोठा खाली छ?

3. 〔使わなくなる〕

  • そのパソコンは空いています

    त्यो ल्यापटप अहिले प्रयोगमा छैन ।

  • あの本が空いたら貸してほしい

    तपाईले त्यो कितब पढिसक्नुभए पछि म पनि पढूँ?

4. 〔暇になる〕 ~ को फुर्सत (/ समय) हुनु ;

  • 空いている時間

    फुर्सत ; खाली (/ फुर्सदिलो) समय

  • 明日は君,空いているかい

    भोलि तिम्रो फुर्सत छ?

  • 来週なら空いています

    अर्को हप्तानिर म खाली हुन्छु । ; अर्को हप्तानिर मेरो फुर्सत हुन्छ । ;

  • 2時はふさがっていますが4時には空きます

    दुई बजे त म व्यस्त छु तर चार बजेदेखि खाली हुन्छु ।

  • 今週は手が空かない

    यस हप्ता म बेफुर्सद छु ।

  • 時間が空いたびに映画館に入る

    फुर्सद हुन साथ ऊ सिनेमा घर छिर्छ ।

  • 彼の手が空くまで待つことにした

    उसको हात खाली नहोऊञ्जेल म कुरेर बसें । ; उसको काम नसिदिउञ्जेल म पर्खेर बसें ।

5. 〔欠員になる〕 खाली (/ रित्तो / रिक्त) हुनु ;

  • 今,彼のポストが空いている

    अहिले उसको कुर्सी (/ पद) खाली नै छ ।

6. 〔差がつく〕

  • 水が空く